FAQs Complain Problems

धोबीनी गाउँपालिकाको संक्षिप्त परिचय

dhobini rural municipality

नेपालको २ नं प्रदेशको पर्सा जिल्लामा पर्ने धोबीनी गाउँपालिका को पूर्व तर्फ कालिकामाई गाउँपालिका र पोखरिया नगरपालिका, दक्षिण र पश्चिम तर्फ छिपहरमाई गाउँपालिका, र उत्तर तर्फ जगरनाथपुर गाउँपालिका रहेका छन । यस धोबीनी गाउँपालिकाको कुल क्षेत्रफल २४.४१ वर्ग कि.मी. मा कुल जनसंख्या १९,९११ रहेको छ।

वडा पदाधिकारी

महत्वपूर्ण सम्पर्क नम्बर

ईलाका प्रहरी कार्यालय, लंगडी ९८५५०९०७०७

लंगडी स्वास्थ्य चौकी ९८१८२८०९६७

आउने पर्ब तथा कार्यक्रम