FAQs Complain Problems

Greenery

Read More

Local Community

Read More

धोबीनी गाउँपालिकाको संक्षिप्त परिचय

स्थापना: २०७३
जम्मा वडा: ५
क्षेत्रफल: २४.४१ ( वर्ग कि.मी.)
जनसंख्या: १९,९११
समावेश गाविसहरू: धोबीनी, लङ्गडी, हरिहरपुर, घोडदौडा पिपरा(१-७) र भिखमपुर

नेपाली नागरिकता प्रमाणपत्रसिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजात हरु के के हुन्

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

  • प्रति नागरिकताको फाराम कालोमसिले भरि दुवै कान देखिने फोटो टाँस गरेको फाराम भरी
  • सनाखत गर्नजाने व्यक्तिको नागरिकता (तीनपुस्ते नाता खोलिएको)
  • जन्म दर्ता
  • शैक्षिक योग्यताको प्रमाण–पत्रविवाह दर्ता, बसाईसराई दर्ता
  • अस्थायी निस्सा

जन प्रतिनिधि

अध्यक्ष

उपाध्यक्ष

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना अधिकारी
योजना शाखा प्रमुख
लेखा प्रमुख

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ दिन भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः-
  • सम्बन्धित बच्चाको बाबुको नागरिकता
  • आमाको नागरिकता
  • नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
  • सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने 
  • अस्पतालमा भए अस्पतालको कागजात