FAQs Complain Problems

धोबीनी गाउँपालिका अन्तर्गतका सम्पुर्ण बिधालयहरुमा २०७५ अषाढ १ गते सम्म बिदा

अत्याधिक गर्मीको कारण बिद्यार्थी भाईबहिनीहरुको स्वास्थ्यमा पर्ने प्रतिकुल प्रभावलाई बिचार गर्दै धोबीनी गाउँपालिका अन्तर्गतका सम्पुर्ण बिधालयहरुमा बर्षे बिदाबाट कट्टा हुने गरी २०७५ जेठ २८ गते देखि २०७५ अषाढ १ गते सम्म बिदा दिने निर्णय गरिएको छ।

आर्थिक वर्ष:

वडा पदाधिकारी

महत्वपूर्ण सम्पर्क नम्बर

ईलाका प्रहरी कार्यालय, लंगडी ९८५५०९०७०७

लंगडी स्वास्थ्य चौकी ९८१८२८०९६७

आउने पर्ब तथा कार्यक्रम