FAQs Complain Problems

सूचना - जो जस सँग सम्बन्धित छ

श्री उपभोक्ता समितिहरु सबै,
श्री निर्माण व्यवसायीहरु सबै।

प्रस्तुत बिषयमा यस धोबीनी गाउँपालिका गाउँ कार्यापलिकाको कार्यालय, लंगडी, पर्सा बाट बिभिन्न सार्बजनिक निर्माण कार्यको लागि कार्यादेश प्राप्त गर्नु भएका तपाई सम्पुर्णलाई मिति २०७६/०३/२० गते भित्र आ-आफ्नो निर्माण कार्य सम्पन्न गरि यस कार्यालय बाट भुक्तानी लिनु हुन सुचित गराइन्छ साथै २०७६/०३/२० गते भित्र काम सम्पन्न गर्न यस कार्यालयले कार्यादेश दिएकोमा सो आवधि भित्र काम सम्पन्न नगर्ने सम्बन्धित सबैको सम्झौता तथा कार्यादेश स्वत बदर/रद्द हुने व्यवहोरा समेत जानकारी गराइन्छ।

आर्थिक वर्ष:

वडा पदाधिकारी

महत्वपूर्ण सम्पर्क नम्बर

ईलाका प्रहरी कार्यालय, लंगडी ९८५५०९०७०७

लंगडी स्वास्थ्य चौकी ९८१८२८०९६७

आउने पर्ब तथा कार्यक्रम